Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तालिवानले महिलालाई उच्च शिक्षा नदिने

    तालिवानले महिलालाई उच्च शिक्षा नदिने

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 1K
    SHARES

    एजेन्सी । तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ ।

    अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो । तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ।



    महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो ।



    अर्को सूचना जारी नभएसम्मका लागि यो घोषणा भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार