Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अन्तर्राष्ट्रिय मान्यता पाउन मन्त्रीमण्डलमा हेरफेर गर्दै तालिवान

    अन्तर्राष्ट्रिय मान्यता पाउन मन्त्रीमण्डलमा हेरफेर गर्दै तालिवान

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ ।

    तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने विषयमा छलफल भइरहेको ‘द खामा प्रेस’ले उल्लेख गरेको छ ।



    तालिबानले सत्ता सञ्चालन गरेदेखि अखुनद्जादाको नेतृत्वमा भएको यो पहिलो बैठक हो । तालिबान सरकारलाई अहिलेसम्म कुनै पनि देशले मान्यता नदिएकाले यो छलफल भएको हो ।



    सरकारको समावेशीता र महिला तथा मानव अधिकारको सम्मान विश्व समुदायले मान्यता पाउने सबैभन्दा ठूलो पूर्व शर्त हो ।१५ सदस्यीय टोलीमा अन्तरिम सरकारका मन्त्रीहरू र तालिवानका अन्य उच्च पदस्थ अधिकारीहरू रहेको ‘द खमा प्रेस’ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार