Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • किरण साह बने संस्कृत भाषामा सपथ लिने पहिलो सांसद

    किरण साह बने संस्कृत भाषामा सपथ लिने पहिलो सांसद

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन् ।

    मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिएका हुन् ।



    नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा सपथ लिने साह सम्भवतः पहिलो र एक मात्र सांसद हुन् । सपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।



    नेपालको संसदीय परम्परामा यो नयाँ तथा ऐतिहासिक थालनी हो । ‘संस्कृत विश्वको सबैभन्दा प्राचीन मात्र नभई सबैभन्दा उत्कृष्ट भाषा पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार