Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दुई दिन सार्वजनिक विदा

    दुई दिन सार्वजनिक विदा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।



    योसँगै पुस ९ गते शनिबार र पुस १० गते आइतबार दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार