Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मंगलबार सार्वजनिक विदा

    मंगलबार सार्वजनिक विदा

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 639
    SHARES

    काठमाडौं । सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।



    गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।



    ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार