Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • साढे दुई किलो युरेनियमसहित तीनजना पक्राउ

    साढे दुई किलो युरेनियमसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 609
    SHARES

    बारा । बारामा युरेनियमसहित तीनजना पक्राउ परेका छन् ।

    जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-५ बाट दुई किलो ६ सय ग्राम युरेनियमसहित सशस्त्र प्रहरी बलले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बिसौलियाका रबि चौधरी, सागर चौधरी र बिहजकुमार सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।



    युरेनियम बेच्दै हिँडेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार