Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

    अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 729
    SHARES

    काठमाडौं । उपचारका लागि कीर्तिपुर अस्पताल पुगेका एक व्यक्तिले तीन तलाबाट हामफालेका छन्।

    हामफाल्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ घर भई कीर्तिपुर बस्दै आएका २२ वर्षीय सुनिल रोकाया रहेको प्रहरीले जनाएको छ।



    मुटुको धड्कन एक्कासी बढेको भन्दै सोमबार राति अस्पताल पुगेका उनले हाम फालेका थिए।



    तेस्रो तलाबाट हामफाल्दा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार