Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एटीएम प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

    एटीएम प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 585
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

    एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले सावधानी अपनाउन आग्रह गरेको हो ।



    एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।



    बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार