Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विभागले भन्यो – सर्भरको समस्या समाधान भयो, पासपोर्ट लिन आउनू

    विभागले भन्यो – सर्भरको समस्या समाधान भयो, पासपोर्ट लिन आउनू

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 888
    SHARES

    काठमाडौं । सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ ।

    गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि सुरु भएको हो ।



    आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताइन् ।



    पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार