Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय समितिको बैठक

    एकीकृत समाजवादीले बोलायो केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 384
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लगोको हो ।



    बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए ।



    पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने उनले बताए ।

    पछिल्लो समय सत्ता गठबन्धनमा खटपट आइरहेका बेला नेकपा एसका शीर्ष नेताले माओवादीका शीर्ष नेतासँग संवाद गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार