Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुदुरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने

    सुदुरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 450
    SHARES

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ मा विश्वासको मत लिने भएका छन् ।

    नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले माघ २५ मा विश्वासको मत लिन लागेका हुन् ।



    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिए ।



    यो सँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार