Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्व बैंकका प्रमुख डेभिडले दिए राजीनामा

    विश्व बैंकका प्रमुख डेभिडले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन्।

    आफ्नो कार्यकाल पूरा हुनुअघि डेभिडले राजीनामा दिएका हुन्। डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा उनी विश्व बैंकको प्रमुख बनेका थिए।



    डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए ।



    जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार