Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी बुधबार बागलुङ जाँदै

    राष्ट्रपति भण्डारी बुधबार बागलुङ जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 543
    SHARES

    बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (भोली) बागलुङ जाँदै छिन् ।

    बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको निमन्त्रणामा उनी बागलुङ जान लागेकी हुन् ।



    गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवतीको दर्शनका लागि उनी बागलुङ जान लागेको लागिएको जनाइएको छ ।



    बुधबार बिहान दश बजे राष्ट्रपति कालिका भगवती मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपतिको भ्रमण पछि बागलुङ कालिकाको प्रचार प्रसार थप बढ्ने भएकाले भ्रमणका लागि निम्तो दिईएको समितिका अध्यक्ष कुमार खड्काले बताए ।

    राष्ट्रपति भण्डारीले बागलुङ कालिकाको पहिलो पटक भ्रमण गर्न लागेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार