Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् बागलुङ कालिकाको पूजा आराधना

    राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् बागलुङ कालिकाको पूजा आराधना

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 972
    SHARES

    बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।

    कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार पुगेकी हुन् ।



    राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।



    मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार