Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुरु भयो होली, हनुमानढोकामा ठड्याइयो चीर

    सुरु भयो होली, हनुमानढोकामा ठड्याइयो चीर

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 456
    SHARES

    काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चिर ठड्याएको छ ।

    हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ ।



    वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।



    चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार