Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अज्ञात समूहद्वारा हनुमानढोकामा राखिएको मल्लकालीन शिलालेख तोडफोड

    अज्ञात समूहद्वारा हनुमानढोकामा राखिएको मल्लकालीन शिलालेख तोडफोड

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड भएको छ ।

    हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार अज्ञात समूहद्वारा बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको मल्लकालीन शिलालेख तोडफोड भएको हो।



    अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोकाले अनुसन्धान गरेको अड्डाले जनाएको छ ।



    तोडफोड भएको सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको अड्डाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार