Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकीकृत समाजवादीका नेता खनाल र जनमोर्चाका अध्यक्ष केसीबिच भेटवार्ता

    एकीकृत समाजवादीका नेता खनाल र जनमोर्चाका अध्यक्ष केसीबिच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ ।

    सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् ।



    दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार