Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रविसँग नेम्वाङलाई भोट माग्न रास्वपा कार्यालय पुग्यो एमाले नेताहरुको टोली 

    रविसँग नेम्वाङलाई भोट माग्न रास्वपा कार्यालय पुग्यो एमाले नेताहरुको टोली 

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ भोट माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छ्न।

    एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोली रास्वपा पार्टी सभापति रवि लामिछानेलाई भेट्न बसुन्धरा पुगेको हो।



    भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरिरहेका छन्।



    रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार