Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चीनको वार्षिक रक्षा बजेट ७ दशमलव २ प्रतिशत

    चीनको वार्षिक रक्षा बजेट ७ दशमलव २ प्रतिशत

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 552
    SHARES

    एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ ।

    गत वर्ष रक्षा क्षेत्रको बजेट ७।१ प्रतिशत थियो। आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।



    चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ । पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् ।



    उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार