Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल निषेध

    राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल निषेध

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 420
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदाताले मोबाइललगायतका कुनै पनि उपकरण लैजान नपाउने भएका छन् ।

    राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बारे जानकारी गराउँदै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मतदानस्थलमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएका हुन् ।



    उनले भने, ‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइल लगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन ।’



    राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार