Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • २४ घण्टामा थपिए १ जना कोरोना संक्रमित

    २४ घण्टामा थपिए १ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । बुधबार थप १ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ४९२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    ७३ जनाको पीसीआर र ४१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, देशभर २ जना संक्रमण मुक्त भएका छन् भने ४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार