Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुसद्धारा युक्रेनका ठूला सहरहरुमा ६ वटा हाइपरसोनिक किन्जल प्रहार

    रुसद्धारा युक्रेनका ठूला सहरहरुमा ६ वटा हाइपरसोनिक किन्जल प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 636
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनका ठूला सहरहरुमा भीषण क्षेप्यास्त्र आक्रमण गरेको छ ।

    युक्रेनी सेनाका अनुसार रुसले विभिन्न खालका ८१ वटा क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनका कयौँ क्षेत्र विद्युतविहीन बनेको हो ।



    जसमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र किन्जल समेत रहेको दाबी गरिएको छ । किन्जल क्षेप्यास्त्रले युक्रेनका सबै हवाई प्रतिरक्षा प्रणाली भेद्न सक्छ ।



    युक्रेनी वायु सेनाका प्रवक्ता युरी इनातले भनेका छन् ‘आक्रमण साँच्चै ठूलो थियो। र, पहिलो पटक यति धेरै प्रकारका क्षेप्यास्त्रहरु प्रयोग भएको थियो। यसपटक न्जिल पनि ६ वटा प्रहारी गरिएको थियो। यसअघि यस्तो आक्रण भएको मलाई सम्झना छैन ।’ हालसम्म १६ जनाको ज्यान गएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार