Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कांग्रेस भित्रैबाट बीपीमाथि अन्याय भइरहेको छ : महामन्त्री थापा

    कांग्रेस भित्रैबाट बीपीमाथि अन्याय भइरहेको छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 405
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाटबीपी कोइरालामाथि अन्याय भइरहेको बताएका छन् ।

    नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौँमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनि दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनले बताए ।



    उनले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

    बीपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौती हामी आफैंले समाधान गरेर अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार