Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसले बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काम गर्नुपर्छ : महामन्त्री थापा

    कांग्रेसले बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काम गर्नुपर्छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 399
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने टिप्पणी गरेका छन् ।

    सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए । उनले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए ।



    एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरूलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार