Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बलात्कार आरोपित चन्दनलाई जन्मकैदको फैसला

    बलात्कार आरोपित चन्दनलाई जन्मकैदको फैसला

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 603
    SHARES

    फाइल फोटो

    सप्तरी । सप्तरी जिल्ला अदालतले बालिका बलात्कारको आरोप लागेका चन्दनकुमार साहलाई जन्मकैदको फैसला सुनाएको छ ।

    जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय साहलाई जन्मकैदको फैसला सुनाएको हो ।



    साह राजविराज कारागारको थुनामा थिए ।



    यस्तै अदालतका सूचना अधिकारी भरत पोखरेलका अनुसार अर्को बलात्कार घटनामा संलग्न डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय सुनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार