Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

    बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 489
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।



    उक्त आईपीओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।



    कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार