Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको काज सरुवा

    नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको काज सरुवा

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 669
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको काज सरुवा गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।



    वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी निरीक्षक किरण राउतलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ ।



    अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक माधव केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार