Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका ६ जना इन्सपेक्टरको काज सरुवा, को-कहाँ पुगे [सूचीसहित]

    नेपाल प्रहरीका ६ जना इन्सपेक्टरको काज सरुवा, को-कहाँ पुगे [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 8.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक लक्ष्मण ओलीसहित ६ जनाको काज सरुवा सरुवा गरेको हो ।



    सरुवा सूचीअनुसार प्रहरी निरीक्षक लक्ष्मण ओलीलाई ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु काठमाडौं, दाताराम अधिकारीलाई वडा प्रहरी कार्यालय सानोपोखरी मकवानपुरमा खटाइएको छ ।



    उनीहरुलाई अर्को आदेश नभएसम्मका लागि खटाईएको स्थानमा हाजिर हुन निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार