Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरी इन्सपेक्टरको लिखित नतिजा सार्वजनिक [नामावलीसहित]

    प्रहरी इन्सपेक्टरको लिखित नतिजा सार्वजनिक [नामावलीसहित]

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 795
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (जनपद) को लिखित नतिजा सार्वजनिक भएको छ ।

    गत जेठ २२, २३ र २४ गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक भएको हो ।



    गत २०७८ साल मंसिर १० गतेको विज्ञापनअनुसार लिएको परीक्षाको लिखितमा उत्तिर्ण हुनेको नाम प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालले जनाएको छ ।



    लिखित पास भएकाहरुलाई यही असोज ९ गते आइतबार विहान ९ बजे नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाडौंमा विशेष स्वास्थ्य परीक्षणको लागि बोलाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार