Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नवनियुक्त आईजीपी कुँवरलाई प्रधान सेनापतिले दिए बधाई

    नवनियुक्त आईजीपी कुँवरलाई प्रधान सेनापतिले दिए बधाई

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 618
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन् ।

    सैनिक मुख्यालयमा भएको भेटका क्रममा आइतबार प्रधानसेनापतिले आईजीपीलाई बधाई तथा शुभकामना दिएका हुन् ।



    सो क्रममा प्रधान सेनापति र आईजीपीबीच आपसी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ ।



    शुक्रबारको मन्त्रिपरिषद् निर्णयअनुसार कुँवर आईजीपीमा नियुक्ति भएका थिए भने आजै दर्ज्यानी चिह्न पाएपछि पदभार ग्रहण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार