Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटियो

    बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 426
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको बल्खु खोलामा आइतबार भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

    कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा नवजात शिशुको शव भेटिएको हो ।



    स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    शव कसले र किन फालेको भन्नेबारे नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार