Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशालामा

    प्रधानमन्त्री प्रचण्ड नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशालामा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

    नेपालले थ्री नेसन्स कपको उपाधिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओससँग प्रतिस्पर्धा गरिरहेको छ ।



    पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो।



    लाओसले भने भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार