Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आजबाट पूर्ण रुपमा खुल्यो रसुवागढी-केरुङ नाका

    आजबाट पूर्ण रुपमा खुल्यो रसुवागढी-केरुङ नाका

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । रसुवागढी-केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ।

    नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा गत मार्च २९ मा भएको सहमति अनुसार आजबाट रसुवागढी-केरूङ् नाका पूर्ण रूपमा सञ्‍चालनमा आएको हो ।



    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए।



    चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार