Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गठबन्धनका उम्मेदवारलाई भोट हाल्न एकीकृत समाजवादीको निर्देशन

    गठबन्धनका उम्मेदवारलाई भोट हाल्न एकीकृत समाजवादीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 387
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ ।

    सोमबार पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बारा–२, चितवन–२ र तनहुँ–१मा गठबन्धनका साझा उम्मेदवारलाई मत दिन निर्देशन दिएको हो ।



    उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार उठाएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार