Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दुवै खुट्टा नभएका हरि सगरमाथा चढ्न सोलुखुम्बु प्रस्थान

    दुवै खुट्टा नभएका हरि सगरमाथा चढ्न सोलुखुम्बु प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 465
    SHARES

    काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् ।

    बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।



    रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले सन् अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।



    उनका घुँडाभन्दा तलका भाग छैनन् । उनी कृतिम खुट्टाको सहायताले हिँडडुल गर्छन् ।

    शारीरिक अशक्त रहेका बुढामगर कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार