Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालय भन्यो- कोरोना संक्रमण बढ्यो, खोप लगाउनूहोस्

    स्वास्थ्य मन्त्रालय भन्यो- कोरोना संक्रमण बढ्यो, खोप लगाउनूहोस्

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले भाइरसविरुद्धको खोप लगाउन सबैमा अपिल गरेको छ ।

    मन्त्रालयले दैनिक संक्रमण बढिरहेकाले फैलन नदिन पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन खोप लगाउन आग्रह गरेको हो ।



    शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । शनिबार मात्रै देशभर थप ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।



    काठमाडौं उपत्यकामा १५ आइसोलेशन, आठ सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार