Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद्ले स्वीकृत नगरी स्थायी पदपूर्ति नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    मन्त्रिपरिषद्ले स्वीकृत नगरी स्थायी पदपूर्ति नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 627
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्ले स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो ।



    मन्त्रालयले समायोजनपत्र बुझी खटाएको ठाउँमा नगएका कर्मचारीलाई तत्काल रमाना गरी पठाउन, दरबन्दीभन्दा बढी भएका कर्मचारीको तलब भत्ता स्थानीय तहबाटै व्यवस्था गर्न पनि मन्त्रालयले भनेको छ ।



    संघ सरकारलाई अर्थिक भार पर्ने भएकाले लोक सेवा आयोगबाट स्थायी पदपूर्ति समेत नगर्न मन्त्रालयको निर्देशन छ ।

    मन्त्रालयको सात बुँदे निर्देशन :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार