Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यी हुन् कोरोनाको उपचार गर्दा शुल्क नलाग्ने ३० वटा अस्पतालहरु (नामावलीसहित)

    यी हुन् कोरोनाको उपचार गर्दा शुल्क नलाग्ने ३० वटा अस्पतालहरु (नामावलीसहित)

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । जसमा प्रदेश-१ देखि सुदुरपश्चिमसम्म क्रमश: १, २, १७, २, २, ६ वटा अस्पतालहरु रहेका छन्।

    आज मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको जानकारी दिए।



    आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने विज्ञप्तिमा उल्लेख गरिएको छ।



    यस्तै मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार