Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आइएमएस लिटिल स्माइलको नयाँ वर्ष अफर ‘नयाँ वर्ष स्माइल’

    आइएमएस लिटिल स्माइलको नयाँ वर्ष अफर ‘नयाँ वर्ष स्माइल’

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 630
    SHARES

    काठमाडौं । नेपालको पहिलो प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूम आइएमएस लिटिल स्माइललले नयाँ वर्ष र आमाको मुख हेर्ने दिनको अवसरमा “नयाँ बर्षमा Smiles” अफर ल्याएको छ।

    आइएमएस लिटिल स्माइलले Dr. Brown’s, Crane, Crane Baby, Parakito, BBLuv, Himalaya Baby र अन्य धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय बेबी ब्रान्डहरमा २० प्रतिशतसम्म छुट उपलब्ध गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    विज्ञप्तिमा भनिएको छ–यस अन्तरालमा किनमेल गरेका तीन जना भाग्यशाली ग्राहकहरुले मिस नेपाल र सेलिब्रेटी मोम जेनिशा मोक्तानसँग Aqua By Karma ma Lunch गर्ने मौका पाउनु सक्नु हुनेछन्, साथै, २ जना भाग्यशाली ग्राहकहरूले इन्स्टाग्राम र फेसबुक मार्फत गिफ्ट कार्डहरू जित्न सक्नु हुनेछ।’



    नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूम, आई.एम.एस लिटल स्माइल्स दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवास्थित छ । ग्राहकहरूले स्मार्टडोको (SmartDoko) मार्फत अनलाइन खरिदी गरि यो अफर को लाभ उठाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार यो अफर १४ अप्रिल २०२३ देखि २३ अप्रिल २०२३ सम्म मान्य हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार