Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आईएमएस ग्रुपले नेपलामा भित्र्यायो ‘क्रेन बेबी’

    आईएमएस ग्रुपले नेपलामा भित्र्यायो ‘क्रेन बेबी’

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप “क्रेन बेबी” लन्च गरेको छ । यो लाइनअप मा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन्।

    यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १००ं उत्पादनहरूका विकल्प प्रदान गर्दछ। क्रेन बेबीका उत्पादनहरू स्तायिलिश, गुणस्तरीय र इको फ्रेण्ड्ली छन्।



    क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा १ ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।



    यस लाइनअप विशिष्ट नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईद्वारा आईएमएस लिटिल स्माइल्स शोरुम, दरबार मल, दरबारमार्गमा अनावरण गरिएको थियो ।

    साथै क्रेन भारतका प्रतिनिधिहरू पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मजा लिन सक्नेछन्।

    नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आईएमएस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार