Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एकै दिन देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

    एकै दिन देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 600
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    देशभरबाट १४२४ नमूना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।



    पीसीआर विधिबाट १९७ र एन्टीजेनबाट १२२७ नमुना परीक्षण गर्दा पीसीआरबाट ३४ र एन्टिजेनबाट १०२ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो अवधिमा ६८ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार