Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गोकुल बाँस्कोटा भन्छन् – उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो, कानून खै ?

    गोकुल बाँस्कोटा भन्छन् – उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो, कानून खै ?

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिनिधिसभा उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघेको टिप्पणी गरेका छन् ।

    सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले प्रश्न र जवाफदेहिताभन्दा माथि कोही पनि नभएको बताए । यस्तै उनले कानून खै भनेर प्रश्नसमेत गरे ।



    उनले लेखेका छन्, ‘लोकतन्त्र त्यो प्रणाली हो, जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ । प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन । उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो । म जान्दिनँ तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागुनारायण बनाएका थिए । कानून खै ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार