Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा

    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 648
    SHARES

    धनगढी । भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले धनगढी आइपुगेका छन्।

    सुदूरपश्चिम प्रदेशमा सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्।



    चौथाइवालेलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा स्वागत गरे।



    चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमबार काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार