Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाँचदलीय गठबन्धनले वैशाख ७ गते बारा २ मा चुनावी सभा गर्दै

    पाँचदलीय गठबन्धनले वैशाख ७ गते बारा २ मा चुनावी सभा गर्दै

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 711
    SHARES

    काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा –२ मा वैशाख ७ गते पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ ।

    चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।



    त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछ ।



    यहि वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार