Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकै दिन देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

    एकै दिन देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 450
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५९१ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।



    त्यस्तै सोही अवधिमा ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    हाल देशभर ३९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार