Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एएफसी यू-१७ महिला फुटबलमा जोर्डनमाथि नेपालको शानदार जित

    एएफसी यू-१७ महिला फुटबलमा जोर्डनमाथि नेपालको शानदार जित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 603
    SHARES

    काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ ।

    समूह चरणको दोस्रो तथा अन्तिम खेल घरेलु टोली जोर्डनलाई ४-१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको हो ।



    तर नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने खेल जोर्डनले जित्नु पर्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन ।



    यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार