Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नवनियुक्त कांग्रेसका तीन मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त कांग्रेसका तीन मन्त्रीहरूले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 585
    SHARES

    काठमाडौं । कांग्रेसका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।

    बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ शपथ गराए ।



    तीनै जनामन्त्रीहरू कांग्रेस कोटामा नियुक्त भएका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बुधबारै मन्त्री नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार