Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

    संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

    अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।



    दुर्घटना भोटखोला नजिकै भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।



    उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ। प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार