Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा चार सैनिक बेपत्ता

    अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा चार सैनिक बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 798
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् ।

    लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको हो ।



    रक्षामन्त्री रिचार्ड मार्ल्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिएका छन् । हेलिकप्टरमा सवार चार जना सदस्य अझै फेला परेका नपरेको बताइएको छ ।



    उनका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार