Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिरियाली सेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु

    सिरियाली सेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 816
    SHARES

    एजेन्सी । सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त भएको छ ।

    सो दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ ।



    सेनाले संक्षिप्त विज्ञप्ति जारी गर्दै विमान खराबीका कारण प्रशिक्षण मिसनमा दुर्घटना भएको उल्लेख गरेको छ ।



    चालक दलको यकिन संख्या र दुर्घटनाको अन्य थप विवरण भने सार्वजनिक गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार